संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख

सारांश

  •   प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनलाई सहज रुपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका छन्।
  • विश्व वातावरण दिवसका सन्दर्भमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले सदन चल्न नसक्दा महत्वपूर्ण विधेयकहरू अघि बढ्न नसक्ने देखिएकाले सदनलाई सहज रुपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका हुन्।
  • उनले संसद् चल्न नसक्दा संघीय निजामती सेवा ऐन,विद्यालय शिक्षासम्बन्धी ऐनलगायत ऐन अड्किएर बसेको उल्लेख गरे।

२३ जेठ, काठमाडौं । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनलाई सहज रुपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका छन्। विश्व वातावरण दिवसका सन्दर्भमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले सदन चल्न नसक्दा महत्वपूर्ण विधेयकहरू अघि बढ्न नसक्ने देखिएकाले सदनलाई सहज रुपमा सञ्चालन गर्ने विधिबारे सोच्न आवश्यक रहेको बताएका हुन्।

उनले संसद् चल्न नसक्दा संघीय निजामती सेवा ऐन,विद्यालय शिक्षासम्बन्धी ऐनलगायत ऐन अड्किएर बसेको उल्लेख गरे। महत्वपूर्ण विधेयकहरूलाई अघि बढाउन तल्लीन रहेपनि अहिले संसद नै सञ्चालन हुन नसक्ने अवस्था उत्पन्न भएको उनले बताए। त्यस्तै सभामुख घिमिरेले जलवायु परिवर्तनको असरलाई न्यूनिकरणका लागि आवश्यक नीति निर्माण गर्दै विश्व जगतको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का। 
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का।