पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै

सारांश

  •   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली छिमेकी मुलुक चीनको दश दिने भ्रमण सकेर सोमबार स्वदेश फर्किँदैछ ।
  • राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै स्वदेश फर्किन लागेको हो ।
  • भण्डारीसहितको टोली पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ ।

१९ जेठ, काठमाडौं । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली छिमेकी मुलुक चीनको दश दिने भ्रमण सकेर सोमबार स्वदेश फर्किँदैछ । राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै स्वदेश फर्किन लागेको हो ।

भण्डारीसहितको टोली पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ । विमानस्थलमा पूर्व राष्ट्रपति भण्डारीले चीन भ्रमणबारे सञ्चारकर्मीसँग कुराकानी गर्नेछिन् । चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख (मन्त्रीसरह ओहोदाका) लिउ जियान्चाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण
पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण
आज देशभर सार्वजनिक बिदा
आज देशभर सार्वजनिक बिदा
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सुक्खा पहिरो खस्दा नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
सुक्खा पहिरो खस्दा नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए
रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए