सुनसरीबाट लागुऔषधसहित एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सुनसरीबाट लागुऔषधसहित एक पक्राउ

सारांश

  •   लागुऔषधसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।
  • सुनसरी रामधुनी नगरपालिका–४ बस्ने  २१ वर्षीय आशिस चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्।
  • डीएसपी खतिवडाले चौधरीको साथबाट स्पास्मो प्रोक्सिभन ६ हजार ६ सय क्याप्सुल, ट्रमोल ९० क्याप्सुल, नाइट्रेजम्प एकसय ६० ट्याब्लेट  बरामद गरिएको बताए।

१५ जेठ, धरान । 

लागुऔषधसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। सुनसरी रामधुनी नगरपालिका–४ बस्ने  २१ वर्षीय आशिस चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्।

डीएसपी खतिवडाले चौधरीको साथबाट स्पास्मो प्रोक्सिभन ६ हजार ६ सय क्याप्सुल, ट्रमोल ९० क्याप्सुल, नाइट्रेजम्प एकसय ६० ट्याब्लेट  बरामद गरिएको बताए। चौधरीलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री