आधा घन्टाका लागि संसद् बैठक स्थगित
१३ जेठ, काठमाडौं ।
संसद् बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधका बीच आधा घन्टाका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment