गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
सारांश
- गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
- मन्त्रालयले बिहीबार मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
- प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
१६ कार्तिक, काठमाडौँ । गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले बिहीबार मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो । प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
[pdf-embedder url=”http://press4k.com/wp-content/uploads/2023/11/List-cdos.docx-without-no.pdf”]
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया