Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

सारांश

  • ब्याट्सम्यान शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान बनेका छन् ।
  • ऋषभ पन्त उपकप्तानमा चयन भएका छन् ।
  • शनिबार मुम्बईमा भएको बैठकमा बीसीसीआईले यो घोषणा गरेको हो ।

 

१० जेठ, नयाँदिल्ली ।

ब्याट्सम्यान शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान बनेका छन् । ऋषभ पन्त उपकप्तानमा चयन भएका छन् ।शनिबार मुम्बईमा भएको बैठकमा बीसीसीआईले यो घोषणा गरेको हो । साथै इंग्ल्याण्ड भ्रमणका लागि १८ सदस्यीय टोलीको पनि घोषणा गरिएको छ । भारतले जुन २० बाट सुरु हुने इंग्ल्याण्ड भ्रमणमा ५ टेस्ट खेल्नेछ ।

विराट कोहली र रोहित शर्माको सन्यासपछि साई सुदर्शन र करुण नायर टोलीमा परेका छन् । शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।जसअनुसार भारतीय टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (विकेटकीपर, उपकप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कृष्णा जडेजा, अर्शदीप सिंह र कुलदीप यादव।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला
मिथिलाञ्चलमा छायो चैती छठको रौनक
मिथिलाञ्चलमा छायो चैती छठको रौनक
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बालेनको पोष्ट फेसबुकले हटाइदियो
बालेनको पोष्ट फेसबुकले हटाइदियो
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो