स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
४७ पटक हेरिएको
Shares
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ

सारांश

  •   सीमावर्ती नेपाली बजार कृष्णनगरबाट स्रोत नखुलेको र नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय पाँच लाख रुपैयाँ बरामद भएको छ ।
  • शुक्रबार साँझ साढे ५ बजेतिर कृष्णनगर नगरपालिका-३, ट्रान्समिटरमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ओखलढुंगा चम्पादेवी गाउँपालिका-१० बस्ने ४३ वर्षका रामकुमार तोलाङी पक्राउ परेका हुन् ।
  • उनले झोलाभित्र प्लास्टिकमा लुकाएर राखेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

 

१० जेठ,  कपिलवस्तु । 

सीमावर्ती नेपाली बजार कृष्णनगरबाट स्रोत नखुलेको र नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय पाँच लाख रुपैयाँ बरामद भएको छ । शुक्रबार साँझ साढे ५ बजेतिर कृष्णनगर नगरपालिका-३, ट्रान्समिटरमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ओखलढुंगा चम्पादेवी गाउँपालिका-१० बस्ने ४३ वर्षका रामकुमार तोलाङी पक्राउ परेका हुन् ।

उनले झोलाभित्र प्लास्टिकमा लुकाएर राखेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए । नोटसहित तोलाङीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
सर्लाही र रौतहटबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल
सर्लाही र रौतहटबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै