बाघको आक्रमणबाट महिला घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
बाघको आक्रमणबाट महिला घाइते

सारांश

  •   मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।
  • मनहरी गाउँपालिका—९ ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी ४० वर्षीया फूलमाया चेपाङलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
  • उनको उपचार मनहरीको अस्पतालमा भइरहेको छ ।

८ जेठ,  हेटौंडा । 

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । मनहरी गाउँपालिका—९ ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी ४० वर्षीया फूलमाया चेपाङलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । उनको उपचार मनहरीको अस्पतालमा भइरहेको छ ।

बाघको आक्रमणबाट उनको गर्दन र गालामा घाउ छ । फूलमायासहित चार जना महिलाहरु बिहीबार दिउँसो घाँस काट्न गएका थिए । प्रहरीका अनुसार बाघले फूलमायालाई आक्रमण गर्दा अरु तीन जना कराए पछि बाघ जंगलतिर गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृ*त्यु
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृ*त्यु
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे