तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको अनुसन्धान पूरा गरेको जनाएको छ।
  • तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले घटना गम्भीर भएकाले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन्।
  • उनले अनुसन्धानको निष्कर्षसहितको प्रतिवेदन केही दिनभित्र सार्वजनिक गर्ने तयारी आयोगले गरिरहेको बताइन्।

४ जेठ, काठमाडौं।

राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको अनुसन्धान पूरा गरेको जनाएको छ। तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले घटना गम्भीर भएकाले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन्। उनले अनुसन्धानको निष्कर्षसहितको प्रतिवेदन केही दिनभित्र सार्वजनिक गर्ने तयारी आयोगले गरिरहेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ अंक बढ्यो सेयर बजार
१३ अंक बढ्यो सेयर बजार
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
रास्वपाको सचिवालय बैठक आज बस्ने
रास्वपाको सचिवालय बैठक आज बस्ने
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल