सप्तरीमा ट्याक्टर दुर्घटना, चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३० पटक हेरिएको
Shares
सप्तरीमा ट्याक्टर दुर्घटना,  चालकको मृ*त्यु

सारांश

  • सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरुहुरीयामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्युु भएको छ ।
  •   राजविराज तर्फ आउँदै गरेको अन टेस्ट ट्याक्टर आफैँ अनियन्त्रीत भई सडकबाट तल पल्टिदा ट्याक्ट चालकको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.

 

३१ वैशाख, सप्तरी ।

सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरुहुरीयामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्युु भएको छ ।  राजविराज तर्फ आउँदै गरेको अन टेस्ट ट्याक्टर आफैँ अनियन्त्रीत भई सडकबाट तल पल्टिदा ट्याक्ट चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.१ कबिलासा बस्ने सिपैतलाल सन्तको छोरा अन्दाजी १८ वर्षीय दिपक कुमार सन्त रहेको जिल्ला प्रहरी कार्यालय

सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सन्तको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्युु भएको प्रवक्ता बस्नेत जानकारी दिनुभयो । मृतक सन्तको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृहमा राखिएको छ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?