विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
८२ पटक हेरिएको
Shares
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

सारांश

  •   गोलबजार नगरपालिका- ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
  •   कक्षा ८ मा अध्यनरत सिराहाकै नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाशलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीले गुप्तालाई पक्राउ गरेको हो।
  • गुप्ताको कुटपिटबाट बालकको शरीरभरी निलडाम छ।

काठमाडौँ, २७ वैशाखः विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सिराहा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।  गोलबजार नगरपालिका- ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।  कक्षा ८ मा अध्यनरत सिराहाकै नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाशलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीले गुप्तालाई पक्राउ गरेको हो। गुप्ताको कुटपिटबाट बालकको शरीरभरी निलडाम छ।

उनले बालकलाई कक्षा कोठाबाट बाहिर निकाली अर्को कोठामा थुनेर बाँसको लाठीले निर्घात कुटपिट गरेका अभिभावकले बताएका छन्। कुटपिटबाट शरीरभरी चोट लागेका बालकको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ। अभिभावकको उजुरीपछि इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार
भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी
एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन