सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने

सारांश

  • सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।
  • जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।

 

२६ वैशाख, काठमाडौं ।

सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ। जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ