भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला

सारांश

  • भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन्।
  • बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोर्खा घर भएका चेतबहादुर पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए।
  • ४६ वर्षका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ।

२६ वैशाख, भारत ।

भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन्। बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोर्खा घर भएका चेतबहादुर पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए।

४६ वर्षका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ। उनको साथमा रहेको नागरिकताका आधारमा सनाखत भएको हो। मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आएको र आफन्तलाई झिकाइसकिएको डीएसपी पातलीले नेपालखबरलाई बताए। पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको छ। बिहार हुँदै रुपैडिया आएका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको पनि प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण
तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
धनुषामा कुटपिटबाट एक जनाको हत्या
धनुषामा कुटपिटबाट एक जनाको हत्या
लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै
लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै