साताको अन्तिम दिन सेयर बजारमा गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
साताको अन्तिम दिन सेयर बजारमा गिरावट

सारांश

  •   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ।
  • साताको अन्तिम कारोबार दिन आज नेप्से १२.
  • ६० अंकले गिरावट हुँदै २६६१ विन्दुमा कायम भएको हो।

२५ वैशाख, काठमाडौं । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन आज नेप्से १२.६० अंकले गिरावट हुँदै २६६१ विन्दुमा कायम भएको हो। बजारको परिसूचक घटे पनि कारोबार रकममा उछाल आएको छ। बुधबार ६२.२५ अंक बढ्दै १० अर्ब ५१ करोड कारोबार भएको थियो। तर, आज सेयर बजार गिरावट आए पनि कारोबार रकम साढे ११ अर्बभन्दा बढी रहेको छ।

आज ९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबारमध्ये पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।  जसमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। आज सबैभन्दा बढी गुमाउने कम्पनीमा नारायण डेभलपमेण्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी गिरावट भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो
भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री
कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै
मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय