अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी

सारांश

  • प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै सेनाको प्रशंसा गरेका छन्।
  • भारतीय सञ्चार माध्यमका अनुसार अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै प्रधानमन्त्री मोदीले यो देशको लागि गर्वको क्षण भएको बताए।
  •   अपरेशनका लागि मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई बधाई दिए।

 

२४ वैशाख, काठमाडौं :

पहलगाम आतंकवादी हमलाको उचित जवाफ दिन पाकिस्तानमा हवाई आक्रमण गरेको भारतले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै सेनाको प्रशंसा गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै प्रधानमन्त्री मोदीले यो देशको लागि गर्वको क्षण भएको बताए।  अपरेशनका लागि मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई बधाई दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?