पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
५० पटक हेरिएको
Shares
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

सारांश

  •   कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ।
  • समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै समाचार लेखेका छन् ।
  • भारतले पाकिस्तानमाथि हमला गरेकै बेला पाकिस्तानी तर्फबाट पनि गोलीबारी भएको हो ।

२४ वैशाख, काठमाडौँ । 

कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै समाचार लेखेका छन् । भारतले पाकिस्तानमाथि हमला गरेकै बेला पाकिस्तानी तर्फबाट पनि गोलीबारी भएको हो ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएका छन् । शरीफ चौधरीका अनुसार आक्रमणमा मस्जिद सहित धेरै ठाउँहरू लक्षित थिए। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाउँदै पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय