एमाले सचिवालय बैठक बस्दै
सारांश
- बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे शुरु हुने बताइएको छ ।
- बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
- सत्ता साझेदार दलहरुले नै कार्यक्रम प्रति असन्तुष्टि राखेको विषयमा बैठकमा छलफल हुनेछ ।

२१ वैशाख, काठमाडौं –
सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे शुरु हुने बताइएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सत्ता साझेदार दलहरुले नै कार्यक्रम प्रति असन्तुष्टि राखेको विषयमा बैठकमा छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे छलफल हुने बताइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया