आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच खेल हुँदैछ ।
- आजको खेल बेंगलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।
- बेंगलुरु १० खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

२० वैशाख, काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच खेल हुँदैछ । आजको खेल बेंगलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।

बेंगलुरु १० खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा ४ अंक मात्र बनाएको चेन्नई तालिकाको पुछारमा रहेको छ । चेन्नई यसअघि नै प्लेअफको यात्राबाट बाहिरिई सकेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया