युएईविरुद्ध कप्तान देव खनालको शतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ७, २०८०
|
|
४३ पटक हेरिएको
Shares
युएईविरुद्ध कप्तान देव खनालको शतक

सारांश

  • एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले शतक प्रहार गरेका छन् ।
  • युएईविरुद्धको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान खनालले ९० बलमा शतक प्रहार गरेका हुन् ।
  • यस प्रतियोगिता खनालको दोस्रो शतक हो ।

युएईविरुद्ध कप्तान देव खनालको शतक

काठमाडौँ ।

एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले शतक प्रहार गरेका छन् । युएईविरुद्धको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान खनालले ९० बलमा शतक प्रहार गरेका हुन् ।

यस प्रतियोगिता खनालको दोस्रो शतक हो । उनले यसअघि इरानविरुद्ध शतक बनाएका थिए । यस खेलमा यो समाचार तयार गरुन्जेल नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १८३ रन बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र मनोरञ्जन पार्क बनाइने