Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
५० पटक हेरिएको
Shares
बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन

सारांश

  • माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन्।
  • जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईका अनुसार शुक्रबार बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरेका थिए।
  • गम्भीर घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।

 

१३ वैशाख, काठमाडौँ-

इलामको माई नगरपालिकामा बहिनीज्वाइँले धारिलो हतियार प्रहार गरी जेठीसासूको हत्या गरेका छन्। माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईका अनुसार शुक्रबार बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति उनका मृत्यु भएको हो। प्रहरीका अनुसार शान्तिराम र उनकी पत्नी ९भूमिकाकी बहिनी० को ‘माना चामलसम्बन्धी मुद्दा’ चलिरहेको छ । मुद्दाकै क्रममा अउनीहरूबीच पहिले पनि विवाद भएको थियो। शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ