२६ जेष्ठ २०८२, आईतवार

एमाले संसदीय दलको बैठक आज

 

१३ वैशाख, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा संसद्को बजेट अधिवेशन, चर्किँदो शिक्षक आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ । साथै सत्ता समिकरण परिवर्तनको विषयले पनि राम्रै चर्चा पाइरहेको अवस्था छ । यसले बैठकमा प्रवेश पाउन सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?