शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सारांश

  • शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् ।
  • उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।
  • गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

१० वैशाख, काठमाडौं ।

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक
पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध
वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध
सिमरामा जेनजी समूहको प्रदर्शन जारी
सिमरामा जेनजी समूहको प्रदर्शन जारी
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा