बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना बरामद

सारांश

  •   बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना भेटिएको छ।
  • मंगलबार प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीको टोलीले बाराकझ जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा वीरगञ्जबाट दाङ तुलसीपुर जाँदै गरेको बस जाँच गर्दा ६ किलो चाँदीका गहना फेला परेको हो।
  • बा प्र ३२५६ नम्बरको यात्रुबाहक बसको सिटमुनि टेपले बेरेर राखेको कार्टुनमा चाँदी भेटिएको प्रहरीले जनाएको छ।

 

१० बैशाख, बारा । 

बाराको पथलैयामा बसभित्र ६ किलो चाँदीका गहना भेटिएको छ। मंगलबार प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीको टोलीले बाराकझ जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा वीरगञ्जबाट दाङ तुलसीपुर जाँदै गरेको बस जाँच गर्दा ६ किलो चाँदीका गहना फेला परेको हो।

बा प्र ३२५६ नम्बरको यात्रुबाहक बसको सिटमुनि टेपले बेरेर राखेको कार्टुनमा चाँदी भेटिएको प्रहरीले जनाएको छ।   प्रहरीका अनुसार १० लाख ८० हजार मुल्य बराबरको गहना फेला परेको र थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ