गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव

सारांश

  • फोर्स गाडीको ठक्करबाट पैदल यात्री जुम्लाको कालीबहादुर बुढाको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव भएको छ।
  •   सोमबार ‎मृतकका आफन्तहरूले उचित क्षतिपूर्ती र गाडी चालकलाई कारबाहीको माग गर्दै वीरेन्द्रनरको यरीचौकमा टायर बालेर प्रदर्शन गरेका हुन्।
  • आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो।

८ वैशाख, वीरेन्द्रनगर ।

फोर्स गाडीको ठक्करबाट पैदल यात्री जुम्लाको कालीबहादुर बुढाको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव भएको छ।  सोमबार ‎मृतकका आफन्तहरूले उचित क्षतिपूर्ती र गाडी चालकलाई कारबाहीको माग गर्दै वीरेन्द्रनरको यरीचौकमा टायर बालेर प्रदर्शन गरेका हुन्।आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो।

गाडीले ठक्कर दिएर घाइते भएका कालीबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो। उनका आफन्तहरू आइतबारदेखि नै आन्दोलन गरिरहेका छन्। आइतबार सामान्य प्रदर्शन गरेका मृतकका परिवारले सोमबार यरीचचौकमा टायर बालेर सडक बन्द गरेर आन्दोलन गरिहेका छन्। सडक बन्द गरेर प्रदर्शन गरेपछि सर्वसाधारण नागरिकलाई आजतजावतमा समस्या भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
राजविराजको मलेठमा आगलागी
राजविराजको मलेठमा आगलागी
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना
सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले