२६ जेष्ठ २०८२, आईतवार

देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

 

७ वैशाख, काठमाडौँ ।

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । पार्टी सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका हुन् ।

सभापति देउवा पत्नी डा. आरजु राणासँगै थाइल्याण्ड गएका हुन् । परराष्ट्रमन्त्री समेत रहेकी डा. राणा बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघको एसिया तथा प्रशान्त आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा भाग लिन मन्त्री राणा आज थाइल्याण्ड गएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment