कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त

सारांश

  • काठमाडौंको मुख्य क्षेत्रमा आज (वैशाख ७) बिहानैदेखि सवारी आवागमन अस्तव्यस्त भएको छ ।
  • माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले बताए ।
  • “शिक्षक आन्दोलनका कारण बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड बन्द गरिएको छ ।

७ वैशाख,  काठमाडौं ।

काठमाडौंको मुख्य क्षेत्रमा आज (वैशाख ७) बिहानैदेखि सवारी आवागमन अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले बताए ।

“शिक्षक आन्दोलनका कारण बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड बन्द गरिएको छ । खोला करिडोरतर्फ डाइभर्सन गरिएको छ,” उनले भने, “आज निषेधित क्षेत्रमा राप्रपाको पनि आन्दोलन भएकाले काठमाडौंका विभिन्न ठाउँबाट सवारी डाइभर्सन गर्नुपर्ने हुनसक्छ ।”बिहान ९ बजेदेखि शिक्षकको प्रदर्शन जारी छ । मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै
मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम
मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं