मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बिहीबार मध्यराति चार हरफको विज्ञप्ति निकाल्यो, दुर्गा प्रसाईं पक्राउबारे समाचारको खण्डनसहित ।
  • मूलधारका सञ्चारमाध्यमहरूले उनी भारतको आसाममा पक्राउ परेको विवरणसहित समाचार प्रकाशन गरेलगत्तै केहीले केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यको खण्डनलाई समेत स्थान दिइसकेका थिए ।
  • आचार्यको भनाइलाई आधार मान्दै कतिपयले मुलधारका सञ्चारमाध्यमको आलोचना समेत गरे ।

२९ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बिहीबार मध्यराति चार हरफको विज्ञप्ति निकाल्यो, दुर्गा प्रसाईं पक्राउबारे समाचारको खण्डनसहित । मूलधारका सञ्चारमाध्यमहरूले उनी भारतको आसाममा पक्राउ परेको विवरणसहित समाचार प्रकाशन गरेलगत्तै केहीले केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यको खण्डनलाई समेत स्थान दिइसकेका थिए ।

आचार्यको भनाइलाई आधार मान्दै कतिपयले मुलधारका सञ्चारमाध्यमको आलोचना समेत गरे । तर, केही बेरपछि प्रसाईंकै सचिवालयले उनले आत्मसमर्पण गरेको भन्दै सूचना समेत जारी गर्‍यो । उनको सचिवालयले चलाउने भनिएको फेसबुक पेजमा भनिएको थियो, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाका लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’ तर, भारतमा नियन्त्रणमा लिएर ल्याउँदै गरेको बेला उनी पक्राउ परेका छैनन् भन्ने विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्थामा प्रहरी किन पुग्यो ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
भारतीय वनमन्त्री यादव नेपालमा
भारतीय वनमन्त्री यादव नेपालमा
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
कञ्चनपुरको बेलौरीमा जलेको अवस्था श*व फेला
कञ्चनपुरको बेलौरीमा जलेको अवस्था श*व फेला
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश