प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३३ पटक हेरिएको
Shares
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ

सारांश

  • गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।
  • उनलाई चन्द्रगढी विमानस्थलसम्म प्रहरीले भ्यानमा हालेर ल्याएको थियो।
  • त्यहीक्रममा उनले तीन शब्द बोल्न पाए ।

२९ चैत, काठमाडौं-

नेपाल प्रहरीले शुक्रबार भद्रपुरस्थित सीमाक्षेत्रबाट पक्राउ गरेपछि दुर्गा प्रसाईंले आफू नआत्तिएको बताएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । उनलाई चन्द्रगढी विमानस्थलसम्म प्रहरीले भ्यानमा हालेर ल्याएको थियो।

त्यहीक्रममा उनले तीन शब्द बोल्न पाए । विमानस्थल टर्मिनलतिर प्रहरीले लैजाँदै गर्दा उनले तीन शब्द बोले । ‘म आत्तेको छैन, यो तस्करविरुद्धको लडाइँ हो, आफैँ पक्राउ दिएको हो’, प्रहरीले धकेल्दै गर्दा उनले भने । प्रसाईंलाई प्रहरीले भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइसकेको छ। खासमा उनी भारतको आसाममा पक्राउ परेका थिए । तर भारतसँग सुपुर्दगी सन्धि नभएका कारण प्राविधिक कुरा मिलाएर भद्रपुरबाट समातिएको उल्लेख गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री
देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक
देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ*त्यु
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण