२६ जेष्ठ २०८२, आईतवार

त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत

 

२८ चैत, काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केसरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री एवं कुलपतिबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा आज स्वीकृत भएक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?