आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ ।
  • आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदै छ ।
  • मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

काठमाडौँ ।

जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदै छ ।मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुने छ । आइपिएलको यस सिजनमा मुम्बई इण्डियन्सले राम्रो शुरुवात गरेको छैन । अहिलेसम्म खेलेका ४ खेलमा ३ हार बेहोरेको छ भने एक खेल मात्र जितेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्सले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ । मुम्बईका लागि अहिलेसम्म इन्जुरीका कारण नखेलेका जसप्रित बुमराह यस खेलमा खेल्ने भएका छन् । जसका कारण मुम्बईको आत्मविश्वास यस खेलमा बढ्ने देखिएको छ । समग्रमा यस सिजनमा पनि गत सिजनमा जस्तै मुम्बई लयमा देखिएको छैन । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दुई खेल जितेर तेस्रो खेल हार बेहोरेको थियो । समग्रमा रोयल च्यालेन्जर्स बैंगलुरु राम्रो लयमा देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित
विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार
नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार