तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग

सारांश

  • राप्रपाले तीनकुनेको घटनामा मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।
  • शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई जनालाई सहिद घोषणा गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
  • शुक्रबारको घटनामा कीर्तिपुरका वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

 

काठमाडौं । राप्रपाले तीनकुनेको घटनामा मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई जनालाई सहिद घोषणा गर्न माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । शुक्रबारको घटनामा कीर्तिपुरका वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?