घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन

सारांश

  •   सेनाका विभिन्न टोली प्रदर्शन गरेका प्रस्तुतिहरू अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल सपत्नी उपस्थित भएका थिए।
  •   यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदाधिकारीहरूले पनि जात्रा अवलोकन गरेका छन्।

१६ चैत, काठमाडौं- 

घोडेजात्राका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले अश्वकला प्रदर्शन गरेको छ।  सेनाका विभिन्न टोली प्रदर्शन गरेका प्रस्तुतिहरू अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल सपत्नी उपस्थित भएका थिए।  यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदाधिकारीहरूले पनि जात्रा अवलोकन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु
कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान
सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर