म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

सारांश

  • शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.
  • ७ म्याग्निच्युडको भूकम्पमा परि कम्तिमा २५ जनाको मृत्यु भएको एएफपीले जनाएको हो ।
  • केही मिनेटपछि सोही क्षेत्रमा ६.

१५ चैत,  काठमाण्डु

म्यान्मामारमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्पमा परि कम्तिमा २५ जनाको मृत्यु भएको एएफपीले जनाएको हो । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । म्यान्माको राजधानीमा रहेको एक प्रमुख अस्पतालमामात्र २० जनाको मृत्यु भएको बताइएको छ ।

उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई अन्य ७ जना जीवित फेला परेका जानकारी दिए । त्यहाँ २ जनाको शव फेला परेको थियो । जुन्टाले सबैभन्दा बढी प्रभावित छ वटा क्षेत्र (सागाइङ, मन्दलाय, मगवे, उत्तर–पूर्वी शान राज्य, नायप्यिडा र बागो) हरूमा आपतकालीन अवस्था लागू रहेको एक विज्ञप्तिमा उल्लेख गरेको छ । जा मिन टुनले मन्दलाय, नायप्यिडा र सागाइङमा बिरामीहरूका लागि रगत दान आवश्यक रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन   
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन