काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२० पटक हेरिएको
Shares
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक

सारांश

  • सवारी साधनलाई काभ्रेबाट काठमाडौं  उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला  भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।
  • बिपी राजमार्ग हुँदै काठमाडौं हिंडेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।

१५ चैत, काठमाडौँ ।

सवारी साधनलाई काभ्रेबाट काठमाडौं  उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला  भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।

बिपी राजमार्ग हुँदै काठमाडौं हिंडेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान
इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायत प्रस्थान
रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ
कोरिया पठाउने भन्दै ३ लाख ठग्ने एक व्यक्ति पक्राउ
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’
‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’