११ श्रावण २०८२, शनिबार

तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा

 

१५ चैत, काठमाडौं

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय प्रशासनले लागु गरेको निषेधित क्षेत्र तोड्नका लागि उनले प्रयोग गरेको बागमती ०२७ च ३६४७ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।  प्रहरीले नियन्त्रणमा लिनुअघि उक्त गाडीमा तोडफोड भएको थियो । तोडफोड गर्ने व्यक्तिको स्वतन्त्र ढंगले पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?