२६ जेष्ठ २०८२, आईतवार

सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

१५ चैत, काठमाडौं ।  काठमाडौं सर्वोच्च अदालतले नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।


आफुलाई अन्याय भएको भन्दै बिहिबार सर्वोच्च पुगेको घिसिङको पक्षमा सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सरकारले घिसिङलाई हटाएर सोमबार नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?