२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार

 

१५ चैत,  काठमाडौं ।

राष्ट्रियसभामा सरकारले प्रतिस्थापन विधेयक अघि बढाउन खोजे विपक्षी दलहरूले बैठक नै बहिष्कार गर्ने रणनीति बनाएका छन् । राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ः१५ बजेका लागि आह्वान गरिएको छ । बैठकबाट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ ।

“जबरजस्ती बैठक अघि बढाएर विधेयक पारित गर्न खोजे, हामी बैठक बहिष्कार गर्छौं र बाहिर निस्कन्छौँ,” प्रतिपक्ष दलका एक सांसदले भने, “हामी पारित हुन दिन्नौँ ।” पाँचवटा प्रतिस्थापन विधेयक अहिले राष्ट्रियसभामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?