प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

सारांश

  • प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
  • नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा उनीहरुले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् ।
  • विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएका थिए ।

१३ चैत, काठमाडौं । प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा उनीहरुले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् ।

विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएका थिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न आग्रह गरे । तर, सांसदहरू उभिरहेपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेपछि स्थगित गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध  उजुरी आह्वान गर्ने निर्णय
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता