२६ जेष्ठ २०८२, आईतवार

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । उनी पोखराबाट केही समयअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरेका हुन् ।

पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले बिदाइ गरेका थिए । उनले काठमाडौंमा समर्थकलाई नमस्कार गर्दै स्वागत स्वीकार गरेका छन् । समर्थकहरूले शाहलाई निर्मल निवाससम्म पुर्‍याउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?