युगान्डामाथि नेपालको एक विकेटको रोमाञ्चक जित
२५ फागुन, काठमाडौं । नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment