बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
४९ पटक हेरिएको
Shares
बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता उठाउने भएको छ ।
  • निक्षेप संकलन बोलकबोलमार्फत बैंकहरुसँग २५ अर्ब रुपैयाँको प्रस्ताव राष्ट्र बैंकले माग गरेको हो ।
  • केन्द्रीय बैंकले २१ दिनको लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो ।

२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता उठाउने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत बैंकहरुसँग २५ अर्ब रुपैयाँको प्रस्ताव राष्ट्र बैंकले माग गरेको हो । केन्द्रीय बैंकले २१ दिनको लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रिय बैंकले जनाएको छ ।निक्षेप संकलन उपकरणमा लगानी गर्न आइतबार दिउसो ३ बजेसम्म अनलाइनबाट आवेदश पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातबाट नै तरलता प्रशोचन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
३० बिघा जग्गामा गरिएको गाँजा फँडानी
३० बिघा जग्गामा गरिएको गाँजा फँडानी
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष