केपी ओली कप सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
२७ पटक हेरिएको
Shares
केपी ओली कप सुरु

सारांश

  • केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
  • आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।
  • प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

११ फागुन, काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्यलगायत उपस्थित थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् । फागुन १९ सम्म आयाेजना हुने प्रतियाेगितामा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा
बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक
आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद