बिहेमा झडप हुँदा युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
बिहेमा झडप हुँदा युवकको मृत्यु

सारांश

  • जिल्लाको बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो।
  • जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार अछामको बयलपाटा अस्पतालमा उनको शुक्रबार मृत्यु भएको छ।
  • कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्।

बाजुरामा बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार अछामको बयलपाटा अस्पतालमा उनको शुक्रबार मृत्यु भएको छ।

कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा