प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
९२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु शाह

सारांश

  • आइतबार ओलीले शाहले सोधेको प्रश्नको जवाफ नदिएपछि यस्तो बताएका हुन् ।
  • साहले प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको धज्जी उडाएको बताए ।
  • सञ्चार कमीसँग संवाद गर्दै साहले भने, ‘प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो ।

४ फागुन,  काठमाडौं– आम जनता पार्टीका सांसद प्रभु शाहले प्रधानमन्त्रीले संसद्को अपमान गरेको आरोप लगाएका छन् ।आइतबार ओलीले शाहले सोधेको प्रश्नको जवाफ नदिएपछि यस्तो बताएका हुन् । साहले प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको धज्जी उडाएको बताए ।

सञ्चार कमीसँग संवाद गर्दै साहले भने, ‘प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो । प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो ।अपमान गर्नुभयो ।’साहले लोकतन्त्र हो भने प्रधानमन्त्रीले जनताको जवाफ दिन सक्नुपर्छ समेत दाबी गरे ।उनले आफ्ना प्रश्न माग अन्तिम साता नै दर्ता गराएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
भिजिट भिसालाई लिएर सांसदबीच चर्काचर्की
भिजिट भिसालाई लिएर सांसदबीच चर्काचर्की
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै
नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै