एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३५ पटक हेरिएको
Shares
एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

सारांश

  • बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
  •   बुधबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग
अनुदान कटौतीप्रति उखु किसानको असन्तुष्टि, सरकारसँग पुनर्विचारको माग
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
हिजोदेखि बेपत्ता बालक पोखरीमा मृ*त फेला
हिजोदेखि बेपत्ता बालक पोखरीमा मृ*त फेला
मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी
मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी