सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

सारांश

  • यसअघि आइतबार उच्च अंकले बढेको नेप्से आज भने सामान्य अंकले बढेको हो ।
  • आज नेप्से परिसूचक २.
  • ४१ अंक बढेर २७३०.

२१ माघ, साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक सामान्य अंक बढेको छ । यसअघि आइतबार उच्च अंकले बढेको नेप्से आज भने सामान्य अंकले बढेको हो । आज नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढ्दा फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ ।

सोमबार नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएकोमा आज ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर
थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड