विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो
सारांश
- अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ ।
- बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।
- यसलाई २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाहरू मध्ये एक भनिएको छ ।

२१ माघ, वासिङ्टन डिसी । अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ । बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...


प्रतिक्रिया