Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत

सारांश

  • जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउतले संसद्को साँचो (चाबी) पनि सरकारले बोक्ने गरेको आरोप लगाएका छन् ।
  • प्रतिनिधिसभाको अधिवेशन बोलाउन ढिला गरिएको विषयप्रति उनले यस्तो आक्रोश पोखेका हुन् ।

 

काठमाडौं, १८ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसद्को साँचो (चाबी) पनि सरकारले बोक्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको अधिवेशन बोलाउन ढिला गरिएको विषयप्रति उनले यस्तो आक्रोश पोखेका हुन् ।

आजबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘सरकारले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ, यो व्यवस्था धेरै मुलुकमा छ, तर अमेरिकामा संसद्ले आँफै सबै व्यवस्थापन गर्ने क्षमता राख्दछ । सरकारले नै संसद्को साँचो राखिदिएपछि, सरकारले चलाएपछि चल्ने, नचलाउँदा नचल्ने, शीर्ष नेतालाई हाछ्युँ आउँदापनि बैठक चलाउन नहुने बाध्यता छ, यदि यस्तै अवस्था हो भने यसबारेमा पूनविर्चार गर्नुपर्ने हुन्छ ।

 

’ उनले संसद् स्वतन्त्र हुनुपर्ने क्षमता राख्नुपर्नेमा जोड दिए । उनले अहिलेका अधिकांश मन्त्रीहरुलाई आफूले नचिन्ने र परिचयसमेत हुन नसकेको गुनासो पोखे । उनले सरकार कहाँ छ ? भन्दै प्रश्न गरे । आफूले भेट्न खोज्दा मन्त्रीहरुसँग भेट हुन नसकेको गुनासो पोखे । सर्वसाधारण जनताले सिंहदरबारमा कसरी मन्त्रीहरुसँग भेट गर्न सक्लान ? भन्दै उनले प्रतिप्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित
सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित