सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु
१३ माघ, खार्तुम । सुडानको अल फशर शहरको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा झण्डै ७० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा यो जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment