पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

सारांश

  • करिब ५ करोड रुपियाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वइन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • २०४६ सालमा सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०७७ असारसम्मको अवधिमा गैरकानुनी रकम आर्जन गरेको आयोगको प्रारम्भिक अनुसन्धान देखाएको छ।
  • सो अवधिमा उहाँले ११ करोड २५ लाख रुपियाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपियाँको सम्पत्ति भेटिएको आयोगले दाबी गरेको छ।

२९ पुस, काठमाडौं । करिब ५ करोड रुपियाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वइन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०७७ असारसम्मको अवधिमा गैरकानुनी रकम आर्जन गरेको आयोगको प्रारम्भिक अनुसन्धान देखाएको छ। सो अवधिमा उहाँले ११ करोड २५ लाख रुपियाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपियाँको सम्पत्ति भेटिएको आयोगले दाबी गरेको छ। आयोगले उहाँमाथि ४ करोड ८८ लाख रुपियाँ बिगो मागदाबी गरेको हो।

आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै आयोगले उनीहरूलाई पनि प्रतिवादी बनाएको छ। लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनामा ठेकेदारहरूसँग मिलेर कमिसन खाएको भन्दै उहाँविरुद्ध उजुरी परेको आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा  २२ जनाको मृत्यु
इजरायलले फेरि आक्रमण गर्दा लेबनानमा २२ जनाको मृत्यु
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय